चितवन – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति, चितवनले आयोजना गरेको ‘पाँचौ अन्तर्राष्ट्रिय योग दिवस’ कार्यक्रममा सहभागी भएका छन् ।
उपराष्ट्रपति पुनले सयौँ योग अनुरागीहरुसँगै करिब एक घण्टा योग अभ्यास समेत गरे । हेर्नुस उपराष्ट्रपतिको योगासन सम्बन्धी ११ तस्वीहरुः
प्रतिक्रिया