काठमाण्डु–राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका छन् ।
नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष द्विवेदीलाई बिहीबार राष्ट्रपति कार्यालयमा एक समारोहबिच नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिएको हो ।
प्रतिक्रिया