उपेन्द्र यादव सप्तरी– २ मा विजयी

उपेन्द्र यादव सप्तरी– २ मा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

 

उनी सप्तरी २ बाट विजयी भएका हुन्।

 

उपेन्द्र २१ हजार ६ सय २० मतसहित विजयी हुुँदा उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत पाए।