चार ओभरको खेल सकिँदा भारतले गुमायो तिन विकेट

चार ओभरको खेल सकिँदा भारतले गुमायो तिन विकेट


काठमाण्डु- टी-२० विश्वकप क्रिकेट अन्तर्गत फाइनलको खेलमा दक्षिण अफ्रिकाविरुद्ध चार ओभरको खेल सकिँदा भारतले तिन विकेट गुमाएको छ ।

नेपाली समय अनुसार शनिबार राति सुरु भएको खेलमा टस जिटेर पहिला ब्याटिङ गरिरहेको भारतले तिन विकेट गुमाएको हो । तेस्रो विकेटको रुपमा सूर्यकुमार यादव आउट भएका हुन् । यसअघि कप्तान रोहित शर्मा र ऋषभ पन्त आउट भएका थिए ।