काठमाण्डु- आइसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर-८’ अन्तर्गतको खेलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतलाई पहिलो झड्का लागेको छ ।
ओपनिङ गर्न आएका विराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भएका छन् । उनलाई अस्ट्रेलियाका जोश हेजलवुडले ट्राभिस हेडको हातबाट क्याच आउट गराएका हुन् ।
जारी खेलमा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले ब्याटिङ गरिरहेको छ । पानि परेपछि अहिले खेल राकिएको छ ।
प्रतिक्रिया