आज र भोलि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।