वडाअध्यक्ष विप्लव माओवादीको अपहरणमा,जाजरकोटका डिएसपी भन्छन् अपहरणबारे जानकारी छैन्

वडाअध्यक्ष विप्लव माओवादीको अपहरणमा,जाजरकोटका डिएसपी भन्छन् अपहरणबारे जानकारी छैन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका–१ का अध्यक्ष अपहरणमा परेका छन् । नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले वडाअध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका हुन् ।

 

 

 

नेकपाका कार्यकर्ताले राति २ बजे गाउपालिका कार्यालय नजिकैबाट उनलाई अपहरण गरेको वडाध्यक्ष नेपालीका भाइ प्रमोद नेपालीले जानकारी दिए ।

 

 

 

नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले नेपालीलाई अपहरण गरेको  स्वीकार गरेका छन् । उनि एमालेबाट निर्वाचीत वडाअध्यक्ष हुन ।

 

 

 

यता, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी भावेश रिमालले वडाध्यक्ष अपहरणमा परेको जानकारी नभएको बताए ।