वन मन्त्रालयलयले एकै दिन गर्यो १५ जना वार्डेनको सरुवा (सुचीसहित)

वन मन्त्रालयलयले एकै दिन गर्यो १५ जना वार्डेनको सरुवा (सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरण मन्त्रालयले १५ जना वार्डेनहरुको सरुवा गरेको छ । मन्त्रालयले सचिवस्तरको निर्णय गर्दै कार्तिक ५ मा वन सेवाअन्र्तगत नेशलन पार्क तथा वाईल्डलाईफतर्फका राप द्धितीय श्रेणीका कर्मचारीहरुको सरुवा गरेको हो ।

सरुवा हुनेमा युवराज रेग्मी बांके राष्ट्रिय निकुन्ज,अंगनाथ बराल बर्दिया राष्ट्रिय निकुन्ज, लक्ष्मणप्रसाद पौडेल शुक्लाफांटा राष्ट्रिय निकुन्ज र डिलबहादुर पुर्जा पुन शिवपुरी राष्ट्रिय निकुन्जमा सरुवा भएका छन् ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले मापदण्ड बनाएर सरुवा गर्न सचिव विश्वनाथ वलीलाई निर्देशन दिएपछि वार्डेनहरुको सरुवा भएको हो । मन्त्री बस्नेतले यसअघि पनि सरुवा – बढुवा गर्दा मापदण्डअनुसार नै गर्न सचिव वलिलाई निर्देशन दिदैं आएका छन् ।

यस्तो छ सरुवाको सूची