क्रिकेटर शेन वार्नले हाने पोर्न स्टारलाई मुक्का,अदालतमा मुद्दा परेपछि वार्न तनावमा

क्रिकेटर शेन वार्नले हाने पोर्न स्टारलाई मुक्का,अदालतमा मुद्दा परेपछि वार्न तनावमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– पूर्व क्रिकेटर शेन वार्नले पोर्नस्टार वेलेरी फक्सलाई हातपात गरेका छन् । पोर्नस्टर फक्सले अष्ट्रेलियन पूर्व लेग स्पिनर वार्नविरुद्ध अदालतमा उजुरी दर्ता गरेको अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

 

 

 पोर्न स्टार फक्सले उनलाई वार्नले आफुलाई लण्डनको एक नाइट क्लबमा मुक्का प्रहार गरेको आफ्ना समर्थकहरुलाई टिवटरमार्फत जानकारी गराएकी छिन् ।