कार्यबाहक अध्यक्षको जिम्मेवारी गौतमलाई

कार्यबाहक अध्यक्षको जिम्मेवारी गौतमलाई


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेकाले  कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ । अध्यक्ष ओलीले वरिष्ठतम् उपाध्यक्ष गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकाे एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।