यामाहा ‘बिगेस्ट १०शैं’ अफर : बाइक,स्कुटर खरिद गर्दा १० लाखसम्मको क्याशब्याक पक्का

यामाहा ‘बिगेस्ट १०शैं’ अफर : बाइक,स्कुटर खरिद गर्दा १० लाखसम्मको क्याशब्याक पक्का


काठमाण्डु–यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले दशैं, तिहार र जस्ता चाडपर्वलाई लक्षित गर्दै गर्दै नयाँ ग्राहक योजना “बिगेस्ट १०शैं” ल्याएको छ।

अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले १० लाख रुपैयाँसम्मको स्योरशट क्याशब्याक उपहार प्राउने छन्।

यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ। यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ई.एम.आई. र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ।

एफआई प्रविधि, रिसेलभ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूसँगै यसपालिको दशैं साँच्चै नैबिगेस्ट दशैं हुने अपेक्षा गरिएको छ।

नेपाली बजारमा उच्चगुणस्तरीय, भरपर्दो र स्टाइलिस दुई पाङ्ग्रे सवारी साधनहरू उपलब्ध गराउन समर्पित यामाहा नेपाल एमएडब्लु राइद्सको गौरवशाली सहायक कम्पनी हो।

आफ्नो इन्जिनियरिङ उत्कृष्टता, इनोभेसन र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धताका लागियामाहा प्रसिद्ध छ।

नेपालमा एफवान मोटरसाइकल र स्कुटर ल्याउने पहिलो कम्पनी ‘यामाहा नेपाल’ नेपालको दोस्रो ठूलो अटोमोबाइल कम्पनी पनि हो।