देशैभर सार्वजनिक यातायातको भाडा बढ्यो,कहाँको कति? (सूचीसहित)

देशैभर सार्वजनिक यातायातको भाडा बढ्यो,कहाँको कति? (सूचीसहित)


काठमाण्डु – सरकारले देशैभर सार्वजनिक यातायातको भाडादर बढाएको छ ।

यातायात व्यवस्था विभागले सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारीसाधनको भाडादर वृद्धि गरेको छ ।

विभागले यात्रुबाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि गरेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा ०.०५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

हेर्नुहोस् भाडा सूची –